के तपाई असल जीवनसाथीको खोजीमा हुनुहुन्छ ? त्यसोभए यी ४ चिज अवश्य चेक गर्नुस्
medianp.com · Fri Dec 06 07:27:02 UTC 2019
काठमाडौँ । विवाह एक ब्यक्तिको महत्वपूर्ण कुरा हो । कुनै पनि ब्यक्तिले विवाहको फैसला गर्नुअघि धेरै पटक सोच्नुपर्छ । यदि तपाईको असल ब्यक्तिसँग सम्बन्ध गाँसिएमा भविष्य एकदमै रोमान्टिक र सुखद हुन्छ । साथै भावनात्मक रुपमा सुख र शारिरिक रुपमा पनि आनन्द प्राप्त हुन्छ । वास्तवमै विवाह गाह्रो र निकै चुनौतीपूर्ण हुन्छ । यदि जीवनमा कुनै खराब ब्यक्तिसँग सम्बन्ध गाँसिएमा पुरै जीवन ध्वस्त हुन्छ । त्यसैले विवाह गर्नुअघि आफ्नो जीवन साथीको छनोट गर्दा धेरै पटक सोच बिचार गरेर मात्र फैसला गर्नुपर्छ । जान्नुस् असल जीवनसाथी छान्ने सजिलो उपाय
दुवैजना समान हुनुपर्छ
Read full story at source (medianp.com)