गणेश नेपालीको आत्मदाह घटनाप्रति बासना थापाको प्रश्न : ‘नागरिकले आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन आयो ?’
arthadabali.com · Fri Jul 10 08:25:37 GMT 2026

काठमाडौं / नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाप्रति सरकारको जवाफ माग गरेकी छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घट्नामा प्रधानमन्त्री मैन बसेको भन्दै आपत्ति जनाइन् । जीवनसाथी, सन्तान र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन् ।
Read full story at source (arthadabali.com)