चलचित्र ‘बेहुली’को अर्को सांगीतिक कोसेली: ‘म भईन भने’ सार्वजनिक
kendrabindu.com · Mon Aug 24 13:10:22 GMT 2026

काठमाडौं । भदौ २६ गते रिलिज हुने चलचित्र ‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’ ले युट्युबमा १ करोड भ्यूजको शानदार सफलता चुम्न लाग्दा, निर्माण टोलीले दर्शकमाझ अर्को उत्कृष्ट सांगीतिक प्रस्तुति पस्किएको छ।
दोस्रो गीतको रूपमा निकै मनमोहक रोमान्टिक गीत ‘म भईन भने’ सार्वजनिक गरिएको हो।
Read full story at source (kendrabindu.com)