गणेश नेपालीको आत्मदाहले सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : ऐन महर
baahrakhari.com · Fri Jul 10 08:23:00 GMT 2026

काठमाडौंं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले गणेश नेपालीको आत्मदाहले सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले नेपालीको हत्याको जिम्मेवार सरकार भएको बताए ।
“गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले ठूलो मूल्य चुकाउनुपर्छ । हत्याको जिम्मेवार यो वालेन्द्र सरकार हो,” उनले भने ।
Read full story at source (baahrakhari.com)