सरकारको रवैया र नीतिका कारण नागरिक आत्महत्याको निर्णयमा पुग्नु लज्जाको विषय : दुलाल
baahrakhari.com · Fri Jul 10 08:31:55 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारको रवैया र नीतिका कारण नागरिक आत्महत्याको निर्णय लिन पुग्नु दुःख र लज्जाको विषय रहेको बताएका छन् । गणेश नेपालीको निधनपछि शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् ।
“चाहे जुनसुकै सरकारको पालामा होस्, सरकारको रवैया र नीतिका कारण नागरिक आत्महत्याको दुःखद निर्णय लिन पुग्नु राष्ट्रिय दुःख र लज्जाको विषय हो,” उनले लेखेका छन् ।
Read full story at source (baahrakhari.com)