रामेछापका घरजग्गा कारोबारी नयाँ बजारबाट पक्राउ
nepalpress.com · Sun May 17 10:25:17 GMT 2026

काठमाडौं । घरजग्गा कारोबारी प्रकाश अधिकारी ठगी आरोपमा पक्राउ परेका छन् ।
प्रहरी वृत्त, लैनचौरले उनलाई कमपा- १६ मेडिकल चोक, नयाँ बजारबाट पक्राउ गरेको हो ।
Read full story at source (nepalpress.com)