वीरगञ्जमा प्रोटोनको ११औँ सोरुम सञ्चालन, नयाँ विद्युतीय गाडी ‘इ.मास ५’ सार्वजनिक
kendrabindu.com · Mon Aug 24 13:22:43 GMT 2026

वीरगञ्ज । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले वीरगञ्जमा आफ्नो ११औँ आधिकारिक सोरुम सञ्चालनमा ल्याउँदै नयाँ विद्युतीय गाडी ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ।
वीरगञ्ज महानगरपालिकाका कार्यवाहक मेयर इम्तियाज आलमको उपस्थितिमा उक्त सोरुम उद्घाटन तथा गाडी सार्वजनिक गरिएको हो।
Read full story at source (kendrabindu.com)