...अनि रक्षा बमले लेखिन्– अलबिदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर !
shilapatra.com · Fri Jul 10 08:45:15 GMT 2026

जेन–जी नेता रक्षा बमले ३५ वर्षको भारी पुराना राजनीतिक दललाई बोकाउने सत्ताधारी रास्वपा समर्थक र प्रधानमन्त्री वालेन्द्र शाह बालेनका फ्यानबोईहरूले अब बालेनलाई ३ वर्षको भारी बोकाउन तयार हुनुपर्ने बताएकी छन् ।
गणेश नेपाली आत्मदाह प्रकरणमा फेसबुकमार्फत धारणा राख्दै उनले अहिलेको परिस्थिति महानगरमा बालेनको उदय भएकै बखत सुरुवात भएको जिकिर गरेकी छन् ।
Read full story at source (shilapatra.com)