गणेश नेपालीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाइँदै
bishowkhabar.com · Fri Jul 10 08:44:01 GMT 2026

काठमाडौं– राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएपछि उनको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ ।
वीर अस्पतालका सूचना अधिकारी डा. प्रकाश बुढाथोकीका अनुसार फोरेन्सिक विभागसँग समन्वय गरी शव पोस्टमार्टमका लागि पठाइँदैछ ।
Read full story at source (bishowkhabar.com)