मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच व्यावसायिक सम्झौता
lokaantar.com

मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिबीच टाटाको पिकअप तथा साना व्यावसायिक सवारी साधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने समझदारी भएको छ ।
समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको हो । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदीको तर्फबाट भाइस प्रेसिडेन्ट सौरभराज थपलियाले हस्ताक्षर गरे ।
Read full story at source (lokaantar.com)