सत्य-स्वरुपले जमाए आचार्य संगीतको बैठकी
onlinekhabar.com · Mon Aug 24 13:30:24 GMT 2026

‘संगीतबाट दीर्घ हटाइदिँदा संगत हुन्छ । खासमा संगीत त्यही हो’
सत्यराज आचार्यले यसो भने लगत्तै हलमा ताली गगडगडाहट सुनियो । भदौ ७ गते आइतबार । सत्यराज र स्वरुपराज आचार्यले गाउँदा घरि दर्शकहरु भक्तराज आचार्य सम्झन्थे । घरि उनै दर्शकहरु सत्य र स्वरुपले गाउँदा भक्तराज बिर्सन्थे ।
Read full story at source (onlinekhabar.com)