शोलेमा धर्मेन्द्रले चलाएका थिए साँच्चिकैको बन्दुकबाट गोली, बालबाल बचेका थिए अमिताभ
livemandu.com · Sun Dec 27 17:32:16 UTC 2020
बलिउडका केही सिमित फिल्महरुको कुरा गर्ने हो भने अमिताभ बच्चनको शोलेको कुरा पनि पक्कै सबैले गरिरहेका हुन्छन् । अब यो फिल्म बनेको ४५ साल भएपछि यसबारे एउटा रोचक कुरा बाहिर आएको छ ।
त्यो हो, फिल्ममा धर्मेन्द्रले साँच्चिकैको बन्दुक चलाएका थिए । धर्मेन्द्रले चलाएको बन्दुकबाट साँच्चिकैको गोली बाहिर आएको थियो र बालबाल बचेका थिए, अमिताभ बच्चन ।
Read full story at source (livemandu.com)