वर्षमानले संसद्मा सुनाए बालेनकाे करिब चार वर्ष पुरानो फेसबुक स्टाटस
nepalviews.com · Fri Jul 10 08:52:40 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युको घटनाले राज्यको अवस्थामाथि गम्भिर प्रश्न उठाएको बताएका छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नेता पुनले प्रधानमन्त्रीकै विगतको अभिव्यक्ति स्मरण गराउँदै सरकारसँग जवाफ माग गरेका हुन्।
उनले गणेश नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उक्त घटनाले आफू स्तब्ध भएको बताए। उनले सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रधानमन्त्रीको २०७९ साल माघ १२ गते (२६ जनवरी २०२३) को स्टाटस उद्धृत गर्दै राज्यको भूमिकामाथि प्रश्न उठाए।
Read full story at source (nepalviews.com)