टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
khabarhub.com · Mon Aug 24 13:41:18 GMT 2026
काठमाडौं – अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ए टोलीले पहिलो जित दर्ता गराएको छ ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ए ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघिका दुई खेलमा नेपाल ए पराजित भएको थियो ।
Read full story at source (khabarhub.com)