बीमा कम्पनीहरुलाई प्राधिकरणको कडा निर्देशन, ‘बीमा योजना निक्षेप/लगानी योजना होइन’
corporatenepal.com · Mon Aug 24 13:41:18 GMT 2026

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा योजनालाई “Fixed Deposit Plan”, “ब्याज दिने योजना”, “डबल मनी योजना”, “निश्चित लगानी प्रतिफल” वा अन्य कुनै निक्षेप/लगानी योजनाको रुपमा प्रस्तुत गरी बिक्री नगर्न निर्देशन दिएको छ ।
प्राधिकरणले आज इजाजत प्राप्त सम्पूर्ण जीवन तथा लघु जीवन बीमकहरुका लागि यस्तो निर्देशन जारी गरेको हो ।
Read full story at source (corporatenepal.com)