तीन प्रदेशमा भारी वर्षा, केही स्थानमा हावाहुरीको सम्भावना
barnanmedia.com · Mon Aug 24 13:40:47 GMT 2026

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार र मङ्गलबार तीन प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
Read full story at source (barnanmedia.com)