भन्सार छलीका ७२ लाखका मोबाइल तथा पार्टपुर्जा बरामद, सुनसहित १ जना पक्राउ
barnanmedia.com · Mon Aug 24 13:43:47 GMT 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छली गरी ल्याइएका मोबाइल, ल्यापटप तथा तिनका पार्टपुर्जा र सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।
प्रहरीले यात्रुमार्फत भन्सार छली गरी ल्याइएको सुनजस्तो देखिने पहेँलो धातुका सिक्री समेत बरामद गरेको जनाएको छ ।
Read full story at source (barnanmedia.com)