कांग्रेस सांसद चन्द्रमोहन यादवले संसदमै गरे मौन धारण
shilapatra.com · Fri Jul 10 09:00:17 GMT 2026

नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सुंसदमा मौन धारणा गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठका उनले देशमा युवाको लागि निराशाजनक वातारण बनेकाले मौन धारण गरेको जनाए ।
‘देशमा युवाको लागि निराशाजनक परिस्थिति उब्जेको छ त्यसप्रति मौन धारण गरेर विरोध जनाउन चाहन्छु, उनले भने ।
Read full story at source (shilapatra.com)