बाढी प्रभावितका लागि युसिएमएसको २५ लाख र होराइजनको सवा ९ लाख सहयोग
setopati.com · Wed Sep 02 05:05:30 GMT 2026

भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि रूपन्देहीबाट पनि आर्थिक सहयोग जुट्ने क्रम जारी छ।
यसैक्रममा भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस), ले बाढीबाट प्रभावितका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
Read full story at source (setopati.com)