बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
ekantipur.com · Wed Sep 02 05:08:52 GMT 2026

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
विदुर नगरपालिकाभित्र सञ्चालित ८३ मध्ये एक दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन् । शिक्षा शाखाको तथ्यांकअनुसार चारवटा विद्यालयको भवन पूर्ण रूपमा क्षति पुगेको छ ।
Read full story at source (ekantipur.com)