राष्ट्रिय सभा बैठकमा मागियो प्रधानमन्त्री बालेनको राजीनामा
nepallive.com · Fri Jul 10 09:06:42 GMT 2026

काठमाडौं –राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद समेत रहेका उनले सरकारका कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् ।
Read full story at source (nepallive.com)