गणेश नेपालीको निधनपछि वीर अस्पतालमा भिडभाड, ठूलो संख्यामा प्रहरी परिचालन (तस्वीरहरू)
nepalviews.com · Fri Jul 10 09:06:01 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । गम्भिर घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएपछि वीर अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएकाे छ ।
तस्वीरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक
Read full story at source (nepalviews.com)