राप्रपा नेता शाहीको आरोप- ‘सरकारका सबै निर्णय अर्बपति र करोडपतिको पक्षमा केन्द्रित छ’
arthasarokar.com · Fri Jul 10 09:05:44 GMT 2026
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले सरकारको सबै निर्णय अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित रहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले यस्ता आरोप लगाएका हुन् ।
Read full story at source (arthasarokar.com)