हिमालय एअरलाइन्सको इनफ्लाइट खाना सेवामा परिवर्तन
ratopati.com · Mon Aug 24 13:57:44 GMT 2026

काठमाडौँ । हिमालय एअरलाइन्सले आगामी १ सेप्टेम्बर २०२६ देखि आफ्ना उडानमा उपलब्ध गराउँदै आएको निःशुल्क खानाको व्यवस्थामा परिवर्तन गर्ने भएको छ।
एअरलाइन्सका अनुसार अब यात्रुहरूलाई निःशुल्क पूर्ण भोजनको सट्टा ड्राई स्न्याक्स उपलब्ध गराइनेछ। यात्राका क्रममा पूर्ण भोजन लिन चाहने यात्रुहरूले भने ‘प्रि–बुक मील’ सेवामार्फत उडानअघि नै आफूलाई मनपर्ने भोजन छनोट गरी खरिद गर्न सक्नेछन्।
Read full story at source (ratopati.com)