गणेश नेपाली आत्मदाह घटनामा नेकपाले माग्यो सरकारको जवाफ
himalpress.com · Fri Jul 10 09:23:54 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेको छ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा नेकपाका नेता वर्षमान पुनले नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा माग गरेका हुन्।
Read full story at source (himalpress.com)