प्रधानमन्त्री बालेनको पुरानो स्ट्याटस पढेर सुनाउँदै वर्षमानले सोधे- के गरिब र सुकुम्बासीले बाँच्न पाउँदैनन्?
setopati.com · Fri Jul 10 09:27:30 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले शुक्रबार प्रतिनिधिसभा बैठकमा मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जबाफ माग्दै प्रधानमन्त्री बालेन शाहको एउटा पुरानो फेसबुक स्ट्याटस पढेर सुनाए।
२०७९ माघ १० गते इलामका युवा कृषक प्रेम आचार्यले नयाँ बानेश्वरमा आत्महत्या गर्दा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए। सांसद पुनले बालेनको त्यही पोस्ट संसद बैठकमा पढेर सुनाएका हुन्।
Read full story at source (setopati.com)