मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा कारण देखाऊ आदेश जारी
kendrabindu.com · Mon Aug 24 14:10:33 GMT 2026

मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले निवेदकका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मुख्यमन्त्रीविरुद्ध उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर भएका दुई छुट्टाछुट्टै रिटमा न्यायाधीश वविता उप्रेतीको एकल इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
Read full story at source (kendrabindu.com)