टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
nepalnews.com · Mon Aug 24 14:16:48 GMT 2026
काठमाडौँ। अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ टोलीले पहिलो जित दर्ता गराएको छ।
डार्विनस्थित मरारा क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल ‘ए’ ले होबार्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।
Read full story at source (nepalnews.com)