पार्टी फुटाउन तयार ११ भाइ कहाँ छन् ?
janaaastha.com

भूराजनीतिक आयामलाई पन्छाएर सत्तामा पुग्न सकिन्छ भन्ने आत्मविश्वास नेपाली राजनीतिमा अझै स्थापित हुन सकेको छैन । आन्तरिक शक्ति र जनसमर्थनभन्दा बाह्य पक्षलाई निर्णायक ठान्ने प्रवृत्ति हाम्रो विशेषताजस्तै बनिसकेको छ । शक्ति केन्द्र ‘दाहिना’ नहुँदासम्म सत्ता असम्भव छ भन्ने लघुताभाषबाट नेतृत्व मुक्त हुन सकेको देखिँदैन ।
Read full story at source (janaaastha.com)