रास्वपासहित चार दलका नेता-सांसदलाई छुट्टाछुट्टै प्रशिक्षण, एनडीआईको समन्वय
onlinekhabar.com · Mon Aug 24 14:12:02 GMT 2026

८ भदौ, काठमाडौं । संसद् र सडकमा सधैं राजनीतिक जोडघटाउ र आरोप–प्रत्यारोपमा व्यस्त रहने नेपालका प्रमुख राजनीतिक दलका नेताहरू यतिबेला भने प्रशिक्षण लिइरहेका छन् ।
नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देखि पुराना पार्टीहरू नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीसम्मका नेता तथा सांसदहरूलाई अमेरिकी संस्था ‘नेसनल डेमोक्रेटिक इन्स्टिच्युट’ (एनडीआई) को समवन्यमा प्रशिक्षण दिएको छ।
Read full story at source (onlinekhabar.com)