नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग
rajdhanidaily.com · Fri Jul 10 09:30:29 GMT 2026

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन् ।
उनले घटनाप्रति चिन्ता व्यक्त गर्दै राज्यले गर्ने दुर्व्यवहार र प्रताडनले आत्मदाहसम्मको घटना भएको भन्दै आक्रोश पनि प्रकट गरेका हुन् ।
Read full story at source (rajdhanidaily.com)