श्रमिक वर्गमाथि सरकारले गरेको अमानवीय व्यवहारको शिकार गणेश नेपाली : एमाले
nepalpress.com · Fri Jul 10 09:32:50 GMT 2026

काठमाडौं । नेकपा एमालेले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।
महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।
Read full story at source (nepalpress.com)