गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न रास्वपा सांसदले मागे उच्चस्तरीय समिति
shilapatra.com · Fri Jul 10 09:32:55 GMT 2026

रास्वपाका सांसद प्रकाशचन्द्र परियारले गणेश नेपालीको आत्मदाह र मृत्युको घटनाको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गरेका छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले घटनाप्रति दुःख व्यक्त गर्दै यस्तो माग गरेका हुन् ।
Read full story at source (shilapatra.com)