यात्री पी–२ विद्युतीय स्कुटर तीन भेरियन्टमा सार्वजनिक, २०७ किलोमिटर रेन्ज
ratopati.com · Mon Aug 24 14:22:25 GMT 2026

काठमाडौँ। नेपालमा निर्माण गरिएको विद्युतीय स्कुटर यात्री पी–२ सार्वजनिक भएको छ। यात्रीले पी–२ लाई तीनवटा भेरियन्टमा बजारमा ल्याएको हो।
पी–२ को टप भेरियन्टमा ५.२ किलोवाट–घण्टा (kWh) क्षमताको ब्याट्री राखिएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा २०७ किलोमिटरसम्म यात्रा गर्न सक्छ। मिड भेरियन्टमा ३.२ kWh ब्याट्रीसहित १६२ किलोमिटर र लो भेरियन्टमा ३.० kWh ब्याट्रीसहित १४० किलोमिटरसम्म रेन्ज उपलब्ध हुनेछ।
Read full story at source (ratopati.com)