गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति
ratopati.com · Fri Jul 10 09:34:43 GMT 2026

काठमाडौँ । जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान ११ः१९ बजे निधन भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले आधिकारिक विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो ।
अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा गणेश नेपाली शरीरको करिब ५५ प्रतिशत भाग जलेको (सिभियर बर्न) अत्यन्तै नाजुक र जटिल अवस्थामा बिहीबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको उल्लेख छ ।
Read full story at source (ratopati.com)