ज्ञानेन्द्र शाहीको प्रश्न : गृहमन्त्रीज्यू, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ?
nagariknews.nagariknetwork.com · Fri Jul 10 09:25:37 GMT 2026

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको उद्देश्य गणेश नेपालीको उपचार गर्ने नरहेको आरोप लगाएका छन्।
गृहमन्त्रीले अस्पताल जाँदा क्यामरा र युट्युब बोकेर गएको आरोप लगाउँदै उनले भने, ‘गृहमन्त्रीज्यू, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर ? क्यामेरामा लाइक र भ्युज पाउनका लागि गरिने स्टन्टले जनताको ज्यान बच्दैन। गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर दौडिरहनुभएको थियो पुरै क्यामरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने, आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो।’
Read full story at source (nagariknews.nagariknetwork.com)