गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्यौँ, बचाउन सकेनौँ
khabarhub.com · Fri Jul 10 09:37:08 GMT 2026

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर अस्पतालले प्रष्टीकरण दिएको छ । अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. १ निवासी नेपालीको शुक्रबार बिहान ११:१९ बजे दुःखद निधन भएको जनाएको छ।
Read full story at source (khabarhub.com)