प्रधानमन्त्री बालेनको राजीनामा माग
barnanmedia.com · Fri Jul 10 09:30:57 GMT 2026

राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद विश्वकर्माले सरकारकै कारण मुगुका गणेश नेपालीले आत्मदाह गर्नुपरेको आरोप लगाउँदै नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।
Read full story at source (barnanmedia.com)