गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]
barnanmedia.com · Fri Jul 10 09:29:10 GMT 2026

मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएपछि वीर अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएकाे छ ।
Read full story at source (barnanmedia.com)