रास्वपाका सचेतकले भने– गणेशको परिवारका लागि राज्यले उदार छाती देखाओस्
baahrakhari.com · Fri Jul 10 09:35:55 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले गणेश नेपालीको आत्मदाह प्रयासपछि मृत्युको घटनामा छानबिन गर्न माग गरेका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले सरकारले गणेशको परिवारको भरणपोषणका निमित्त उदार छाती देखाउनुपर्ने बताए ।
Read full story at source (baahrakhari.com)