नेपालमा एसआरएमका १ हजार १११ ईभी बिक्री, १० हजार पुर्याउने लक्ष्य
ratopati.com · Mon Aug 24 14:25:30 GMT 2026

काठमाडौँ। भिजी मोटर्सले नेपालमा एसआरएम ब्रान्डका १ हजार १११ वटा विद्युतीय सवारी (ईभी) बिक्री गरेको छ। कम्पनीले अब नेपाली सडकमा १० हजार एसआरएम ईभी पुर्याउने लक्ष्य तय गरेको छ।
एसआरएमको आधिकारिक आयातकर्ता तथा वितरक भिजी मोटर्सले सन् २०२३ अगस्टदेखि नेपालमा एसआरएम ईभीको बिक्री सुरु गरेको थियो। १,१११ थान बिक्रीको उपलब्धिपछि कम्पनीले बिक्रीपछिको सेवा, चार्जिङ पूर्वाधार र ग्राहक सेवामा थप लगानी गर्ने जनाएको छ।
Read full story at source (ratopati.com)