प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष ११ बुँदे माग
lokaantar.com

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रदेश र स्थानीय तहबीचको समन्वय सुदृढ गर्न प्रदेश सरकारसमक्ष ११ बुँदे माग प्रस्तुत गरेका छन्।
मुख्यमन्त्री खगराज भट्टसँगको छलफलपछि दुवै समितिले संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त कार्यान्वयन गर्न प्रदेश सरकारबाट आवश्यक नीतिगत निर्णय, सहजीकरण र सहयोगको माग गरेका हुन्।
Read full story at source (lokaantar.com)