नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
ratopati.com · Fri Jul 10 09:44:23 GMT 2026

काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा पर्यटन व्यवसायी तथा रुप्से होलिडेज प्रालिका अध्यक्ष रमेश पराजुलीले भरत जंग पाण्डेको नेतृत्वमा रहेको समूहबाट सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
दुई दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा सक्रिय पराजुलीले नेपाल–भियतनाम चार्टर उडान सञ्चालन, नयाँ गन्तव्य प्रवर्द्धन तथा स्पोर्ट्स टुरिजमको विकासमा योगदान पुर्याउँदै आएका छन्।
Read full story at source (ratopati.com)