प्रधानमन्त्रीका कारण गणेश नेपालीले ज्यान गुमाएको कांग्रेस सांसद गुरुङको आरोप
onlinekhabar.com · Fri Jul 10 09:39:43 GMT 2026

२६ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरूङले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ का कारण मुगुका गणेश नेपालीले आत्मदाह गरेको बताएकी छन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनले लेखेका शब्द सापटी लिँदै प्रधानमन्त्रीका कारण गणेश नेपालीले आत्मदाह गरेको बताएकी हुन् ।
Read full story at source (onlinekhabar.com)