उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेनलाई बुझाएको सुझावमा के छ ?
onlinekhabar.com · Fri Jul 10 09:37:33 GMT 2026

२६ असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन शाहलाई मुलुकमा लगानी प्रर्वद्धन र आर्थिक विकासका लागि सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्ने सुझाव दिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री शाहसँग भएको भेटवार्तामा महासंघ अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रलाई पुन: गतिशील बनाउन संरक्षणवाद, अनौपचारिक अर्थतन्त्र र प्रशासनिक झन्झटको चक्र तोड्ने साहसिक निर्णय आवश्यक रहेकामा जोड दिए ।
Read full story at source (onlinekhabar.com)