अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती
khabarhub.com · Fri Jul 10 09:51:27 GMT 2026

डडेल्धुरा – डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार गर्दै जिल्लामै नमुना कृषकका रूपमा पहिचान बनाएका छन् ।
Read full story at source (khabarhub.com)