विराटनगरको भाटभटेनी शनिबारदेखि सञ्चालनमा आउने
clickmandu.com · Fri Jul 10 09:48:58 GMT 2026

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र लुटपाटपछि आगजनी हुँदा भवनसहित करोडौँ मूल्यका व्यापारिक सामान खरानी भएको थियो ।
Read full story at source (clickmandu.com)