सरकारको करदाता पुरस्कारले यसरी बदल्दैछ बजार र उपभोक्ता बानी
onlinekhabar.com · Mon Aug 24 14:34:17 GMT 2026

८ भदौ, काठमाडौं । दिनहुँ हामी बजार जान्छौं, सरसामान किन्छौं र पैसा तिरेर फर्किन्छौं । तर, के तपाईं आफूले तिरेको पैसाको सही बिलबिजक माग्ने गर्नुभएको छ ? धेरैको जवाफ ‘छैन’ हुन सक्छ । सानोतिनो सामान किन्दा किन बिलको झन्झट गर्नु भन्ने आम मानसिकता छ ।
तर, सरकारले १ साउन २०८३ देखि लागु गरेको ‘करदाता उपहार प्रोत्साहन कार्यक्रम’ ले अब बिल माग्ने उपभोक्तालाई लखपति बन्ने अवसर मात्र दिएको छैन, बजारलाई पारदर्शी बनाउने अभियानमा पनि जोडेको छ ।
Read full story at source (onlinekhabar.com)