आज बस्न सकेन बागमती प्रदेश सभा बैठक, भोलि अपराह्न ४ बजे बस्ने
ratopati.com · Mon Aug 24 14:46:53 GMT 2026

हेटौँडा । बागमती प्रदेश सभाको बैठक आज बस्न नसकेपछि भोलि (भदौ ९ गते) अपराह्न ४ बजेका लागि सारिएको छ।
प्रदेश सभाका सचिव रामकुमार पाैडेलले सोमबार सूचना जारी गर्दै विशेष कारणवश आज राति ८ बजेका लागि निर्धारित बैठक निर्धारित समयमा बस्न नसक्ने जनाएको हो।
Read full story at source (ratopati.com)