केएमसी अस्पतालको बेड नम्बर १४३, साक्षी छ यमकला र दौलतको प्रेमको
setopati.com · Mon Aug 24 14:48:54 GMT 2026

एक वर्षदेखि अस्पतालमा उपचार गराइरहेका जेनजी आन्दोलनका घाइते र उनको हेरचाहमा खटिएकी श्रीमतीको कथा
सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को मेडिसिन वार्ड 'बेड नम्बर १४३' मा एक युवक अचेत अवस्थामा छन्।
Read full story at source (setopati.com)